आज पनि सोही मूल्यमा विदेशी मुद्राहरुको कारोबार कति?
barnanmedia.com · Sat Feb 08 23:31:24 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सोही मूल्यमा विदेशी मुद्राहरुको कारोबार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)