एक गोलले पछि परेको अवस्था उल्टाउँदै सिटी एफएकपको पाँचौं चरणमा
deshsanchar.com · Sat Feb 08 23:40:37 GMT 2025
इंग्लिस लिग वान क्लब लेयटन ओरियन्टलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ।
शनिबार भएको खेलमा लेयटन ओरियन्टका मिडफिल्डर जेमी डोनेलीले एफए कपको इतिहासमै सम्झनलायक प्रदर्शन गर्दै सिटीविरुद्ध टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा सिटीले खेलमा पुनरागमन गर्दै संघर्षपूर्ण जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)