सिटिजन्स सुपर–३० का इकाइधनीलाई ५.२५ प्रतिशत नगद लाभांश
aarthiknews.com

काठमाडौँ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर–३० योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)