मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सगरमाथा नेपालको गौरव हो’

nepalnews.com · Fri May 29 07:21:51 GMT 2026

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताएका छन्।

पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको विचार प्रकट गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)