उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता
setopati.com · Fri May 29 07:24:00 GMT 2026

उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबीच एकताको सहमति भएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)