उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति
nepallive.com · Fri May 29 07:21:57 GMT 2026

काठमाडौं – उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।
दुई पार्टीबीच आज ७ बुँदे सहमति भएको हो। समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)