गुणस्तरहीन भेटियो तेज ब्रान्डको तोरीको तेल, बजारबाट हटाउन आदेश
kalakarmi.com · Fri May 29 07:25:57 GMT 2026

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)