गणतन्त्र उपलब्धि भए पनि सुशासन र जनजीविकामा कमजोरी रह्यो [भिडियो]
hamrakura.com · Fri May 29 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वमन्त्री राजेन्द्र पाण्डेले गणतन्त्र नेपालको इतिहासकै ठूलो राजनीतिक उपलब्धि भए पनि यसको मर्मअनुसार जनताको जीवनस्तर सुधार गर्न राजनीतिक दलहरू पूर्ण रूपमा सफल हुन नसकेको बताएका छन् ।
उनले गणतन्त्र स्थापना हजारौँ जनताको बलिदान, त्याग र लामो राजनीतिक संघर्षबाट संभव भएको उल्लेख गर्दै अहिलेको असन्तुष्टि गणतन्त्रविरुद्ध नभइ सुशासन र जनअपेक्षा पूरा गर्न नसकेका राजनीतिक दलहरूप्रतिको आक्रोश भएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)