मन्दिरमा आगो लगाउँछु भन्ने परियार पक्राउ
barnanmedia.com · Fri May 29 07:20:23 GMT 2026

काठमाडौँ । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियारलाई टोखाबाट पक्राउ परेका हुन् । उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)