माओवादी केन्द्रमा अब १५ पदाधिकारी
baahrakhari.com · Sun Dec 26 05:22:00 GMT 2021
काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा अब १५ जना पदाधिकारी हुने भएका छन् । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयानुसार अब माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)