बुटवल-नारायणगढको सास्ती सकियो, बुटवल-गोरुसिंगे सडकको बिजोग
lokaantar.com

विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल गोरूसिंगे सडक खण्डको काम निर्माण सामग्री र मजदुरको समस्याले सुस्ताएको छ । २४सैं घण्टा व्यस्त रहने सडकको काम प्रभावकारी बन्न नसक्दा सडक यात्रा गर्ने यात्रु र सवारीले सास्ती खेपेका छन् ।
निर्माण कम्पनीले ‘बिटुमिन’ र माटो अभाव भएको भन्दै तीव्रताका साथ काम गरेको छैन । ५० किलोमिटरको सडक २०८१ माघ १० गते शिलान्यास गरी भौतिक निर्माणको काम अघि बढेको थियो । बुटवल–नारायणगढ सडक खण्डमा यात्रु र सवारीले ८ वर्षसम्म खेपेको सास्ती सकिन नपाउँदै फेरि बुटवलपश्चिम गोरूसिंगेसम्म थपिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)