मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इब्राहिम राईसीको मृत्युपछि इरानको भावी राष्ट्रपति को बन्लान्, देशको राजनीति फेरिन्छ ?

barnanmedia.com · Thu Jun 13 22:25:36 UTC 2024

इरानमा जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । गत महिना हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु भएपछि निर्धारित समयभन्दा एक वर्ष अगाडि निर्वाचन हुन लागेको हो ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका निकट सहयोगी कट्टरपन्थी मौलवी रायसीको आगमनसँगै इस्लामिक गणतन्त्रको हरेक भागमा रूढिवादीहरूको प्रभुत्व अझ बलियो भयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)