मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठूलो जित भए पनि राहुल गान्धी किन अन्योलमा ?

barnanmedia.com · Thu Jun 13 22:24:24 UTC 2024

लोकसभा चुनावपछि पहिलो पटक राहुल गान्धी बुधबार केरला पुगेका थिए ।

राहुलले भने कि उनी वायनाड र रायबरेली मध्ये कसलाई छनौट गर्ने भन्ने अन्योलमा छन्। मलाप्पुरममा आफ्नो र्‍यालीमा उनले जनतालाई भने, "मलाई दुविधा छ कि म वायनाडबाट सांसद बन्ने कि रायबरेलीबाट?"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)