मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्यान्डमाथि सहज जित निकालेर शीर्षस्थानमा उक्लियो इजिप्ट

shilapatra.com · Mon Jun 22 02:54:00 GMT 2026

इजिप्ट फिफा विश्वकपमा समूह ‘जी’को शीर्षस्थानमा उक्लिएको छ ।

नेपाली समयअनुसार सोमबार बिहान न्युजिल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरी इजिप्ट समूहको शीर्षस्थानमा उक्लिएको हो ।

पहिलो हाफमा एक गोल खाएको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

०८:३९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय