लिबियाद्वारा ३६९ नाइजेरिया र माली आप्रवासीलाई स्वदेश फिर्ता
barnanmedia.com · Tue Jul 30 23:34:53 UTC 2024

लिबियाद्वारा ३६९ नाइजेरिया र माली आप्रवासीलाई स्वदेश फिर्ता
लिबियाले मङ्गलबार तीन सय ६९ अनियमित आप्रवासीहरूलाई उनीहरूको गृह देश नाइजेरिया र माली फर्काएको छ । यसमा एक सयभन्दा बढी महिला र बालबालिका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)