९२ वर्षको खडेरी अन्त्य : न्युजिल्यान्डविरुद्ध इजिप्टको शानदार कमब्याक जीत
lokaantar.com
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक भिडन्तमा इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३–१ को शानदार जित दर्ता गरेको छ । क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।
अन्तिम सिट्टी बजेसँगै इजिप्टको फुटबल इतिहासमा विगत ९२ वर्षदेखिको पीडा र प्रतिक्षा अन्ततः समाप्त भएको छ । ९२ वर्ष र ९ वटा विश्वकप खेलहरूको लामो संघर्षपछि इजिप्टले विश्वकपको मञ्चमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)