मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सानदार पुनरागमनसहित न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

nepalviews.com · Mon Jun 22 03:09:24 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान सम्पन्न समूह ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डमाथि ३-१ गोलको सानदार पुनरागमन जित निकाल्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको छ। सुरुवाती समयमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै इजिप्टले यो महत्त्वपूर्ण जित दर्ता गरेको हो।

खेलमा पहिलो अग्रता भने न्युजिल्यान्डले लिएको थियो। खेलको १५औं मिनेटमै फिन सम्र्यानले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा न्युजिल्यान्डले आफ्नो लय र अग्रता जोगाउन सकेन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय