मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शिक्षा मन्त्रीको राजीनामा माग्दै भारतमा ‘ककरोच’ आन्दोलनकारी रातभर सडकमै

baahrakhari.com · Mon Jun 22 03:04:52 GMT 2026

काठमाडौं । भारतको ‘जेनजी’ पुस्ताको राजनीतिक अभियान ‘ककरोच जनता पार्टी’का समर्थकहरू शिक्षा मन्त्रीको राजीनामा माग गर्दै भारतीय राजधानी नयाँ दिल्लीको सडकमा धर्नामा बसेका छन् ।

जुन महिनाको अत्यधिक गर्मीका कारण नयाँ दिल्लीमा तापक्रम उच्च रहेको छ । गर्मीका बाबजुद दर्जनौँ प्रदर्शनकारीले रातभर सडक र फुटपाथमै बसेर रात बिताएका छन् । व्यापक प्रहरी उपस्थितिबीच आन्दोलनको दोस्रो दिन प्रदर्शनमा सहभागी हुनेहरूको संख्या झन् बढ्दै गएको अलजजिरा ले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय