एजुकेशन कन्सल्टेन्सीका दुई सञ्चालकलाई कैद, अरु सबै छुटे
nepalpress.com · Fri May 29 07:41:59 GMT 2026

काठमाडौं । अनुमतिबेगर शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) सञ्चालन गर्ने ३१ मध्ये दुई जनालाई कैद सजाय भएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशले बुधबार उनीहरुलाई कैद सजाय भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)