रेडियो मातृभुमि एफएमले मनायो दोस्रो बार्षिक उत्सव
rajdhanidaily.com · Tue Jul 30 23:42:26 UTC 2024

दैलेख । जिल्लास्थित सञ्चालित मातृभुमि एफएमले दोस्रो बार्षिक उत्सव मनाएको छ । जिल्लाबासीलाई समाचार वा मनोरञ्जन दिदै सुशासन कायम गर्न भ्रष्टाचार विरुद्ध आम नागरिकलाई सचेत बनाउँदै आएको मातृभुमि एफएम रेडियो बुधवार एक कार्यक्रम गरि दोस्रो बार्षिक उत्सव मनाएको हो ।
विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधी,राजनीति दल,नागरिक र सञ्चारकर्मीको सहभागीतामा बार्षिक उत्सव मनाइएको रेडियो सञ्चालक महेन्द्र सापकोटाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)