न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट
khabarhub.com · Mon Jun 22 03:10:23 GMT 2026

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को पुनरागमन जित दर्ता गरेको छ । यो जितसँगै इजिप्टले विश्वकप इतिहासमा ९२ वर्ष लामो जितको खडेरी तोड्दै ऐतिहासिक सफलता हात पारेको छ । सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टको ९ खेलपछि यो पहिलो विश्वकप जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
फिफा