मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपिनको खोजी गर्न मध्यपूर्वी देशमा कूटनीतिक पहल

nayapatrikadaily.com · Tue Oct 17 00:24:00 GMT 2023

परराष्ट्रमन्त्री एनपी साउदले गरे कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन संवाद

प्यालेस्टिनस्थित हमास समूहको नियन्त्रणमा रहेको आशंकापछि सरकारले नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि मध्यपूर्वमा कूटनीतिक पहल थालेको छ । २० असोजमा इजरायलमा हमास समूहको आक्रमणमा परेर बाँचेका नेपालीले जोशीलाई हमासले लिएर गएको बताएपछि सरकारले उनको खोजी गर्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)