ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
nepalnews.com · Mon Jun 22 02:56:07 GMT 2026

काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका १५ अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)