मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किर्डाक नेपालको २७ औँ वार्षिकोत्सव सम्पन्न

gorkhapatraonline.com · Mon Jun 22 03:20:15 GMT 2026

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले आफ्नो २७ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगर, सुर्खेतमा आयोजित “प्रोग्रेस सेयरिङ एण्ड रिभ्यु” कार्यक्रममा सामाजिक न्याय, महिला सशक्तीकरण, मानव अधिकार तथा समावेशी विकासका क्षेत्रमा संस्थाले हासिल गरेका उपलब्धिहरूको समीक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)