मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप फुटबल छनोट: नेपाल समूह ‘एफ’मा

barnanmedia.com · Thu Jun 13 22:47:56 UTC 2024

काठमाडौँ, ३१ जेठ: एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो । नेपालको समूहमा जापान, कतार र मङ्गोलियाजस्ता बलिया राष्ट्र परेका छन् । यस समूहका सबै खेल कतारले आयोजना गर्ने एफसीले जनाएको छ । छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)