लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल
setopati.com · Mon Jun 22 03:26:43 GMT 2026

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दसौं बैठकमा आर्थिक वर्ष २०८३ / ०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)