तीन चलचित्र एकैसाथ
nagariknews.nagariknetwork.com · Fri May 29 07:42:43 GMT 2026

शुक्रबार बिदाको अवसर पारेर तीन नयाँ नेपाली चलचित्र एकसाथ सिनेमा घरमा उत्रेका छन्। आजदेखि चलचित्र ‘रोल न १’, ‘शेप अफ मोमो’ र ‘कुम्भ’ एकसाथ सिनेमाघरमा आएको छ।
एक्शन जनरामा आधारित चलचित्र ‘कुम्भ’ बाट रन्धिर श्रेष्ठको डेब्यु निर्देशकिय चलचित्रको निर्माता राजेश साह रहेका छन्। भने चलचित्रका लेखक पनि श्रेष्ठ स्वयं रहेका छन्। चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका छ। भने दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)