लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने
nepalnews.com · Mon Jun 22 03:29:11 GMT 2026

लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष २०८३–0८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ।
प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)