फिफा विश्वकप खेलेको ९२ बर्षपछि इजिप्टको पहिलो जीत
rajdhanidaily.com · Mon Jun 22 03:32:38 GMT 2026
काठमाडौं । इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३-१ को शानदार जित दर्ता गरेको छ । फिफा विश्वकपमा सामेल भएको ९२ बर्षपछि इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३–१ को शानदार जित दर्ता गरेको हो ।
क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)