सामुदायिक सहकारीको २४औं साधारणसभा
karobardaily.com · Mon Oct 17 16:37:34 GMT 2022
सामुदायिक बचत तथा ऋण सहकारी संस्था दाङको २४औं वार्षिक साधारणसभा घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा सरोकारवालाहरुले राष्ट्रिय अर्थतन्त्रका लागि सहकारीको महत्वपूर्ण भूमिका भएको बताएका थिए । उनीहरुले देश विकासको महत्वपूर्ण अंगको रूपमा सहकारी रहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)