इजिप्टद्वारा न्युजिल्यान्ड ३-१ गोल अन्तरले पराजित
nepalbahas.com · Mon Jun 22 03:26:01 GMT 2026

इजिप्टद्वारा न्युजिल्यान्ड ३-१ गोल अन्तरले पराजित
८ असार, काठमाडौं । न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
फिफा