मदनकृष्ण डिस्चार्ज भएकै दिन प्रेमध्वज अस्पताल भर्ना
kalakarmi.com · Sat May 01 01:01:34 GMT 2021
काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका लोकप्रि अनुहार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि शुक्रवार राति अस्पतालबाट डिस्चार्च भएकै दिन क्षेत्रका लोकप्रिय स्वर गायक प्रेमधवज प्रधान शुक्रवारै अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि डिस्चार्ज भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)