पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम
ekantipur.com · Mon Sep 14 02:42:31 GMT 2026

पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम
हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)