मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कसरी चर्चामा आयो ‘डोनाल्ड ट्रम्प’ भैंसी ? अब चिडियाखानामा राखिने

corporatenepal.com · Fri May 29 08:00:57 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो अनुहार र कपालको शैली मिलेका कारण विश्वभर चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो भैंसी (सेतो भैंसी)लाई अब संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ ।

आफ्नो विशिष्ट गोरो रंगको झुप्पा कपाल र अनुहारको बनावटका कारण इन्टरनेटमा भाइरल भएको यो भैंसीलाई इद–उल–अधाको अवसरमा कुर्बानी (बलि) दिनबाट जोगाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)