मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कसरी चर्चामा आयो डोनाल्ड ट्रम्प भैंसी ?

nepalviews.com · Fri May 29 08:05:02 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौठो कपालको शैली मिलेका कारण विश्वभर चर्चामा आएको बंगलादेशको एउटा अल्बिनो भैंसी (सेतो भैंसी) लाई अब संरक्षणका लागि ढाका चिडियाखाना पठाइएको छ । यो भैंसीलाई नै अहिले डोनाल्ड ट्रम्प भन्ने गरिएको छ ।

आफ्नो विशिष्ट गोरो रंगको झुप्पा कपाल र अनुहारको बनावटका कारण इन्टरनेटमा भाइरल भएको यो भैंसीलाई इद–उल–अधाको अवसरमा कुर्बानी (बलि) दिनबाट जोगाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)