मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ

nepallive.com · Fri May 29 08:05:51 GMT 2026

काठमाडौँ – धार्मिक स्थल लक्षित भड्काउ अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरीले जनाएअनुसार पक्राउ पर्ने व्यक्ति रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल टोखा नगरपालिका-८ बानियाँटारमा बसोबास गर्दै आएका २७ वर्षीय जनक परियार हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)