भोटेकोशी बाढी : पर्साका १६ जना सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 09:38:10 GMT 2026

पर्सा । भोटेकोशी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६ जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)