कर्णालीको नीति तथा कार्यक्रम सर्वसम्मत
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको आठौँ बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो । सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली, २०८१ नियम ३९ को उपनियम–४ बमोजिम मुख्यमन्त्री यामलाल कँडेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव पेश गर्न समय दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)