लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल हुने
nagariknews.nagariknetwork.com · Mon Jun 22 03:29:22 GMT 2026

लुम्बिनी प्रदेश सभामा आजदेखि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ।
प्रदेश सभाको आज बस्ने दशौँ बैठकमा आव २०८३/ ८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)