मेरा लागि सय खेलभन्दा नेपालकाे जर्सी लगाउन पाउनु बढी गर्वकाे कुरा हाे - कप्तान चेम्जाेङ
Ujyaaloonline.com · Thu Jun 13 23:06:05 UTC 2024
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्ना लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् ।
फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)