रामकुमारी झाँक्रीले भनिन्– एमालेको प्रदर्शन ‘औकात अनुसारको काम’
farakdhar.com · Wed Sep 08 16:58:07 GMT 2021
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमालेले आज गरेको संसदको प्रदर्शनलाई ‘औकात अनुसारको काम’को संज्ञा दिएकी छिन् । संसद भवनबाट बैठकपछि निस्कँदै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् ।
उनले पत्रकारसँग भनिन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरुले संसद बचाउनका लागि निरन्तर लड्नेहरुलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । र कुनै यो स्तरहीन प्रदर्शन, स्तरहीन लोकतान्त्रिक चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)