माइतीघरमा लाग्यो ‘राजा ल्याऔँ, देश बचाऔँ’ को नारा (तस्बिरहरू)
ratopati.com · Fri May 29 08:18:53 GMT 2026

काठमाडौँ । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । शुक्रबार सो सङ्गठनले माइतीघरमा प्रदर्शन गरेको हो ।
गणतन्त्र दिवसका दिन आयोजना गरिएको सो प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ भन्ने लगायतका नाराहरू लगाइएको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)