कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी
nepalbahas.com · Fri May 29 08:12:49 GMT 2026

कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी
१५ जेठ, मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय (ईभी) सवारी । एक हप्तामा मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गर्ने क्रममा चार्जिङका लागि जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका विद्युतीय सवारी । तस्बिर: सुन्दरकुमार थकाली: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)