मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली

canadanepal.com · Fri May 29 08:19:07 GMT 2026

काठमाडौँ - सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउँदै हेटौँडामा करिब चार कठ्ठा क्षेत्र खाली गराइएको छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र अन्तर्गत पर्ने जग्गा हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा क्षेत्रमा पर्ने बताइएको छ । सो क्षेत्रमा संघीय सरकारको स्वामित्वमा रहेको कित्ता नम्बर ९६ को जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)