माइतीघरमा नारा– गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँ [तस्वीरहरू]
shilapatra.com · Fri May 29 08:18:31 GMT 2026

गणतन्त्रविरुद्ध काठमाडाैंमा प्रदर्शन भएको छ । शाही युवा शक्ति नेपालको आयोजनामा प्रदर्शन भएको हो ।
उनीहरूले गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँजस्ता नारा लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)