मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपडेट : ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला

barnanmedia.com · Thu Jun 13 23:08:24 UTC 2024

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

आज साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता हुनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)