मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात जनाको ज्यान जाँदा पनि विद्युत् प्राधिकरण मौन

gorkhapatraonline.com · Mon Jun 22 03:47:22 GMT 2026

सडक तथा बाटोमा गाडिएका पोल र तानिएका अव्यवस्थित तारले गर्दा स्थानीयले करेन्ट लागेर अनाहकमा ज्यान गुमाइरहेका छन् । जिल्लामा विद्युत् सुरक्षाप्रति गम्भीर बेवास्ता हुँदा पछिल्लो समय विभिन्न मितिमा सात जनाको करेन्ट लागेर ज्यान गइसकेको छ ।

एकपछि अर्को गरी सात जनाको करेन्टबाट मृत्यु भए पनि नेपाल विद्युत् प्राधिकरण, कालीकोट विद्युत् वितरण केन्द्रले स्थानीयको जीवन रक्षा र जोखिम न्यूनीकरणतर्फ कुनै पहल अघि बढाएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)