मिथिलाको घरआँगनमा चौठचन्द्रको रौनक
gorkhapatraonline.com · Mon Sep 14 03:02:41 GMT 2026

मिथिलाको घरआँगनमा सोमबार साँझ चन्द्रमाको प्रतीक्षासँगै चौठचन्द्र पर्वको रौनक छाएको छ ।
भदौ शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा घरआँगन लिपपोत गरी चामलको पिठोबाट कलात्मक अरिपन बनाउने, त्यसमा पूजाका सामग्री सजाउने र विभिन्न परिकारसहित चन्द्रमाको पूजा गर्ने गरिन्छ । मधेशी समुदायले छठपछिको महत्वपूर्ण पर्वका रूपमा चौठचन्द्रलाई श्रद्धा र उल्लासपूर्वक मनाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)