विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड
ratopati.com · Thu Aug 27 05:21:05 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर प्राकृतिक विपत्तिमा परेको बेला राजनीतिक मतभेद र आग्रह–पूर्वाग्रह त्यागेर सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा कसैलाई पनि एक्लो महसुस हुन नदिने गरी सबै दलहरू खोजी, उद्धार र राहत कार्यमा जुट्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)