शिक्षकको रित्तो हात बिदाइ : राज्यको विभेदकारी ऐना
khabarhub.com · Mon Jun 22 03:53:36 GMT 2026

एउटै छानामुनि, एउटै घण्टीको आवाज र उस्तै खालका बालबालिकाहरूलाई पढाउने दुईथरी शिक्षकबीचको खाडल आज हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठूलो धब्बा बनेको छ । स्थायी शिक्षक वर्षौंको सेवापछि पेन्सन, उपदान र ससम्मान बिदाइका साथ घर फर्कन्छन् । तर, त्यही विद्यालयलाई आफ्नो ऊर्जावान् जवानी सुम्पिएका अस्थायी शिक्षक र विद्यालय कर्मचारी भने उमेर हदका कारण रित्तो हात, आँसु बगाउँदै बाहिरिन बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)